Logo
मुख्य समाचार
अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

काठमाडौँ, ३ फागुन । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि

हवाई रुटमा भारतको अलमल

काठमाडौँ, ३ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो । तर आन्तरिक उडानमा नै सीमित छ । गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

सत्ता गठबन्धन भत्काउन अनेक प्रयास भइरहेको छ: ओली

काठमाडौँ, २ फागुन । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरेका

भनसुनका आधारमा योजना छनोट गर्ने अवस्थाको अन्त्य भइसकेको छ: अर्थमन्त्री

काठमाडौँ, २ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले सरकारले व्यावहारिक हिसाबले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान पेश गरेको

गठबन्धन भत्किने सम्भावना छैन: खनाल

धनगढी, २ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् । समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलबार धनगढीमा

हाम्राे साेचमा नेपालीपन ल्याउन जरुरी: प्रधानमन्त्री

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् । मङ्गलवार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६ औँ

अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपालमा

काठमाडौँ, २ फागुन । मित्रराष्ट्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आएकी छन् । उपसहायक विदेशमन्त्री अख्तर नेपालमा रहँदा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थासँग विशेष

गुप्तचरको रिपोर्ट असम्बन्धित व्यक्तिको हातमा !

काठमाडौँ, २ फागुन। राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ । प्रधानमन्त्रीका लागि पठाइएका विशेष रिपोर्ट प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्ने र पढ्ने

वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्म: अध्यक्ष यादव

कपिलवस्तु, १ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्मका लागि हुनसक्ने बताएका छन् । कपिलवस्तुमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई

भारतीय विदेश सचिव क्वात्राले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको