Logo
मुख्य समाचार
सङ्घीयता कसैले दिएको भिख होइन: यादव

जनकपुरधाम, १ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको सङ्घीयता कसैले दिएको भिख नभएको बताएका छन् । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री

प्रधानमन्त्री प्रचण्ड भन्छन्: असफल हुने मलाई कुनै छुट छैन

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र

नेपाल र भारतबीच सचिव स्तरीय बहुआयामिक छलफल

काठमाडौँ, १ फागुन । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज आइपुगेका हुन्

‘जनयुद्ध’ परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसः प्रधानमन्त्री

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् । जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै

दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्छाैँ: प्रचण्ड

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् । आइतवार पेरिसडाँडामा माओवादी केन्द्रका बाग्मती प्रदेशमा कार्यरत

सिद्धान्त र विचारले मात्र अब चल्दैन: किराँती

काठमाडौँ, २९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताएका छन् ।

आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन: अर्थमन्त्री

काठमाडौँ, २९ माघ । सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ: अध्यक्ष नेपाल

धनगढी, २९ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका

राष्ट्रपतिकाे विषयमा सत्तारुढ दलबीच कुनै विमति छैन: लिङ्देन

काठमाडौँ, २९ माघ । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन

काठमाडौँ, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आइतबार युवराज सफल पौडेलले निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक