Logo
मुख्य समाचार
ओली भेट्न प्रधानमन्त्री ‘प्रचण्ड’ बालकोटमा

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्न बुधबार बिहान बालकोट गएका छन् । समसामयिक राजनीति विषय, मन्त्रिपरिषद्को पूर्णता, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै

कञ्चनपुर, २४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै छन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार गएको पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त

राष्ट्रपति निर्वाचनमा माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी

काठमाडौँ २५ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान

सरकारी बिदामा पुनर्विचार आवश्यक: प्रधानमन्त्री

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, २४ माघ । आसन्न राष्ट्रपति पदको निर्वाचन तयारीका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको छ: शर्मा

काठमाडौँ, २४ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको दाबी गरेकी छन् । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले

सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या निम्तियो: श्रेष्ठ

काठमाडौँ, २४ माघ । उपप्रधान,भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या निम्तिएको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अब एउटै

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, २४ माघ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगन भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गरेको जानकारी दिए । बैठकको मिति चाँडै

संसद अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्राथमिकीकरण गरेका विधेयक अघि बढाउने प्रक्रियाबारे राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक र प्रतिनिधिसँग परामर्श गरेका छन् । प्रतिनिधि सभा नियमावली

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, २३ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढेर पेट्रोलमा रु एक