Logo
मुख्य समाचार
कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैन: बिजुक्छे

काठमाडौँ, २३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ: कोइराला

चितवन, २३ माघ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र पूर्ण नहुने बताएका छन् । सोमवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले लोकतन्त्रविना विकास सम्भव नहुने भन्दै

सांसद चाैधरीलाई थुनामुक्त गर्न उच्च अदालतले अन्तरिम आदेश दिएन

डोटी, २३ माघ । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले दायर गरेको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चौधरीले जिल्ला अदालत कैलालीले गरेको

प्रधानमन्त्री प्रचण्डलाई थप दुई मन्त्रालयकाे कार्यभार

काठमाडौँ, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उनीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल

राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी अर्याल निर्वाचित

काठमाडौँ, २३ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको

जनसरोकारका विधेयक अगाडि बढाउने सरकारको तयारी

काठमाडौँ, २३ माघ । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज

प्रधानमन्त्री र दलका प्रमुख सचेतकबीचको छलफल जारी

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्य सचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल जारी रहेको छ । केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा

दबाबमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २३ माघ । सत्ता साझेदार दलबीच नै असन्तुष्टि बढ्दै गएका बेला रास्वपाले सरकारबाट मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका छन् । रवि लामिछानेको नागरिकता मुद्दामा

राष्ट्रपतिले सङ्घीय संसद्काे संयुक्त बैठकलाई सम्बाेधन गर्ने

काठमाडौँ, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न

‘सत्ता साझेदार दलहरूबीचकाे एकता जसरी पनि जाेगाउने पक्षमा छु’

काठमाडौँ, २२ माघ ।  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र