Logo
मुख्य समाचार
विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन

काठमाण्डौ, ६ कात्तिक । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र दलका

अध्यादेशप्रति प्रधानमन्त्री ओली– ‘कुनै पार्टी फुटाएर एमालेमा मिलाउने याेजना छैन’

काठमाण्डौ, ६ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूकाे याेजना नभएकाे बताउनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे विपक्षी दलकाे ध्यानाकर्षण बुझ्दै उहाँले राजनीतिक दलसम्बन्धी

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

काठमाण्डौ, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश

पोखरा, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश जारी गरिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश दिएको

सरकार नढलेसम्म सडकमै रहन रवि लामिछानेको अपिल

पोखरा, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गर्नुभएको छ । पक्राउपछि म्याद थपका लागि अदालत पु¥याएका बेला

रवि लामिछानेलाई अदालत लगियो

पोखरा, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा लगिएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई आज अदालतमा

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

काठमाडौं, ३ कात्तिक । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा

अब रवि लामिछानेको सांसद पद के हुन्छ ?

काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेसँगै उनको सांसद पद के हुन्छ भन्ने चासोको विषय बनेको छ । कुनै पनि सांसदलाई पक्राउ गरेपछि सभामुखलाई

रवि लामिछाने पक्राउ पर्दा सत्तारुढ दलका नेताहरुविरुद्ध नाराबाजी

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्दा उनका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ

रवि लामिछाने पक्राउ

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ । उहाँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । आज कास्की