Logo
मुख्य समाचार
गृहमन्त्री लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ, १३ माघ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रचण्डको संकेत

काठमाडौँ, १३ माघ । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई राष्ट्रपति

दलीय भागबण्डामा नभएर सहमतिमा राष्ट्रपति चयन हुनुपर्छ: नेपाल

रौतहट, १२ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलीय भागबण्डामा नभएर सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् । रौतहट सदरमुकाम गौरको विपी स्मारक तथा घण्टाघरको

देशको अर्थतन्त्र अझै चिन्ताजनक: प्रधानमन्त्री

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ: थापा

तनहुँ, १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ, १२ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित भएको हो ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । नेताद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । समसामयिक विषयमा

माओवादी स्थायी कमिटी बैठकको समय सर्‍यो

काठमाडौँ, १२ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकको समय सारिएको छ । बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक सारिएको हो । बैठक आजै दिउँसो २ बजे बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ, १२ माघ । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको छ । बैठकमा पार्टी संगठन विकास र विस्तार

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

काठमाडौँ, १२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की,