
काठमाडौँ, ११ माघ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषय निकै गम्भीर रहेको भन्दै छानबिन गर्ने

काठमाडौँ, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बसेको छ । संवैधानिक इजलासमा अग्राधिकारसहित आजदेखि सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च

काठमाडौँ, ११ माघ । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेसप्रति संकेत गर्दै उनले सरकारमा नहुनेको ध्यान यसलाई ढाल्नेतर्फ

काठमाडौँ, ११ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवनअगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस

काठमाडौँ, ११ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न

काठमाडौँ, ११ माघ । नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि मंगलबार आत्मदाह प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज

काठमाडौँ, ११ माघ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट सर्वोच्च अदालतको संवैधानिक अदालतमा पूर्ण सुनुवाइ सुरु हुँदै छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान

काठमाडौँ, ११ माघ । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो ।

काठमाडौँ, १० माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताएका छन् । ठूला दलहरुले थिलथिलो बनाएको देश संयन्त्रका कारण

काठमाडौँ, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन