Logo
मुख्य समाचार
पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौँ, २६ पुस । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो

न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् । “सबै सचिवले आ-आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई

‘उमेर पुगेको भोलिपल्ट पासपोर्ट बनाएर विदेश जाने अवस्था अन्त्य हुनुपुर्छ’

काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर देशका समस्याहरू सामूहिकरूपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल

काठमाडौँ, २५ पुस । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा

देउवा भन्छन्: नागरिकको विश्वासमा ठेस लाग्न दिन्नँ

काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो पाँच वर्षमा नागरिकको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाएका छन् । सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त

पोखरा, २५ पुस । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षर पेस गरेको आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री

‘समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ’

काठमाडौँ, २५ पुस । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् ।

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न पहल सुरु

काठमाडौँ, २५ पुस । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार

प्रदेश १: माओवादी तत्काल सरकारमा नजाने

विराटनगर, २५ पुस । प्रदेश नं १ सरकार गठनमा समर्थन गरेको नेकपा (माओवादी केन्द्र) सरकारमा भने सामेल नहुने भएको छ । मुख्यमन्त्रीमा प्रदेश १ का माओवादी केन्द्रका प्रदेश सांसदहरूको भावना

प्रचण्डलाई सबै दलले विश्वासको मत देलान् ?

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । उनी माओवादी केन्द्र, एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री