Logo
मुख्य समाचार
पुटिनको युद्धविराम घोषणालाई युक्रेनले गर्‍यो अस्वीकार

युक्रेन, २२ पुस । रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ । युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चानजिक

न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने

काठमाडौँ, २२ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ । एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते

पाल्पा, २२ पुस । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने आउँदै गरेको यात्रुबहाक बस पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस

रुसद्वारा युक्रेनमा एकतर्फी युद्धविरामको घोषणा

काठमाडौँ, २२ पुस । रुसी रक्षामन्त्रालयले युक्रेनमा ‘एकतर्फी’ युद्धविरामको घोषणा गरेका छन् । रुसी रक्षामन्त्रालयल एकतर्फी रुपमा शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि युद्धविराम घोषणा गरेको छ

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ: राष्ट्रपति

काठमाडौँ, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनु पर्नेमा जोड दिएकी छन् । जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको

प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनशील: प्रधानमन्त्री

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उनले

सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा: लामिछाने

काठमाडौँ, २१ पुस । सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी

पेट्राेलियम पदार्थकाे मूल्य घटाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य

वाग्मती प्रदेशमा पुस २५ सम्म सरकार गठनको दाबी पेस गर्न आह्वान

काठमाडौँ, २१ पुस । वाग्मती प्रदेश प्रमुखले प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न यही पुस २५ गते