Logo
मुख्य समाचार
प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त

काठमाडौँ, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । त्यस्तै माओवादी केन्द्रका

प्रदेश १ का नवनिर्वाचित सांसदले लिए शपथ

विराटनगर, ११ पुस । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका

उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी: रवि लामिछाने

फाइल तस्बिर काठमाडौँ, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन् । सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले

पार्टी सभापतिबाट अपमानित भएँ: महामन्त्री थापा

पोखरा, ११ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गरेका छन् । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा

सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ, ११ पुस । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबन्डामा छलफल गर्न केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । बैठकमा

राप्रपा सरकारमा नजाने

काठमाडौँ, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जानकारी दिए । “अहिले हामी

मन्त्रीको नाम टुङ्गो लगाउन एमालेको बैठक जारी

काठमाडौँ, ११ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ ।

प्रदेश नं १ का नवनिर्वाचित सांसदहरूको शपथ आज

विराटनगर, ११ पुस । प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् । दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ, ११ पुस । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भए पछि नयाँ बन्ने मन्त्री टुंग्याउन पदाधिकारी बैठक बसिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले सरकारमा पठाउने मन्त्रीका विषयमा

देउवाको रणनीति यसरी पल्टाइदिए ओलीले

काठमाडौँ, ११ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको