Logo
मुख्य समाचार
महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा

काठमाडौँ, ११ पुस । संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ सोमबार

काठमाडौँ, १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त

प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस

काठमाडौँ, १० पुस । प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् । उनले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर

फुट र प्रतिगमन दुवै पराजित: बास्कोटा

काठमाडौँ, १० पुस । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिफारिस भएपछि चोट पछि चेत आउने यसरी नै हो भन्दै टिप्पणी गरेका छन् ।

एमाले प्रदेश १ संसदीय दलको नेतामा कार्की चयन

विराटनगर, १० पुस । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेको हो । प्रदेश

बालकोट पुगे प्रचण्ड, चार दलको बैठक सुरु

काठमाडौँ, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकियो

काठमाडौँ, १० पुस । नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि बैठक

सत्ता गठबन्धनलाई अझ बलियो बनाउनुपर्छ: शर्मा

काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने बताएका छन् । त्यस्का लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत साथमा लिएर सरकार बनाउनुपर्ने उनको धारणा छ

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदै

काठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा सकिनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

३० करोड अनुदान बाँडेर बाहिरिन पर्यटन मन्त्रीले पठाए अर्थमा प्रस्ताव

काठमाडौँ, १० पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन् । सामाजिक, धार्मिक,