Logo
मुख्य समाचार
राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना

काठमाडौँ, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

‘गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी हुँदैन’

धनकुटा, ९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन् । तर, अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी

युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नु पर्छ: थापा

काठमाडौँ, ९ पुस ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्

‘नेकपालाई सर्वोच्च अदालतले नभइ प्रचण्ड लगायतका नेताले फुटाएको हाे’

काठमाडौँ, ९ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वोच्च अदालतले विभाजन गरेको नभई तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र

एमालेसँग सरकार गठनबारे छलफल भइरहेकाे छ: महरा

बाँके, ९ पुस । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताएका छन् । एमालेसँग सरकार गठनका लागि

देउवाले बोलाए सांसदको भेला

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरुको भेला बोलाएका छन् । भेला मध्याह्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । भेलामा सरकार निर्माणलगायत

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड संक्रमण

बेइजिङ, ९ पुस । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई

माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

काठमाडौँ, ९ पुस । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको

सरकारी वकिलले दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, ८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन् । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज उद्घाटन गर्दै उनले राज्यको

‘दायित्वबाट पन्छिन नमिलेर हारे पनि राजीनामा नदिएको हुँ’

काठमाडौँ, ८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै चुनाव हारे पनि राजिनामा नदिएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार