Logo
मुख्य समाचार
संसदीय दलमा विवेकसम्मत निर्णय गर्न महामन्त्री थापाको अपिल

काठमाडौँ, ६ पुस । नेपाली काँग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले दलको निर्वाचनले देश, जनता र काँग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् । दलको नेताका लागि मतदान

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन ?

काठमाडौँ, ६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी

अहिले देउवाकाे विकल्प खाेज्न हुँदैन: खड्का

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरू मेटाउँदै देशलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको जिकिर गरेका छन् । मङ्गलवार

मुख्यमन्त्री राई भन्छन्: जनचाहनाअनुसार काम गर्न सकिएन

विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ: ओली

काठमाडौँ, ५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका

स्थायित्व र रूपान्तरणका लागि गगनलाई अघि सारेका हौँ: कोइराला

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थायित्व र रूपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् । मङ्गलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको

‘देउवाले संसदीय दलकाे नेतामा अरू कसैलाई प्रस्ताव गरेकाे हेर्न चाहन्छु’

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रूपमा आफूले हेर्न चाहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई

शपथपछि मात्रै माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ, ५ पुस । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग लगाउन सिफारिस

अमेरिका, ५ पुस । अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । झण्डै दुई वर्षअघि अमेरिकाको संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको

प्रचण्ड प्रधानमन्त्री बन्नुस्: सुवास नेम्वाङ

काठमाडौँ, ५ पुस । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् । अहिलेको राजनीतिक कोर्सलाई पुरानै