Logo
मुख्य समाचार
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक

एकीकृत समाजवादीले राष्ट्रपतिमा खनालको नाम प्रस्ताव गर्ने

काठमाडौँ, ५ पुस । नेकपा (एकीकृत समाजवादी)ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि

एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल

काठमाडौँ, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको

अध्यक्ष लिङ्देनले भने: राप्रपालाई सरकारमा जान हतार छैन

काठमाडौँ, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई

कांग्रेस संसदीय दलकाे नेताकाे निर्वाचन बुधवार

काठमाडौँ, ४ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

काठमाडौँ, ४ पुस । प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ

‘नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो’

काठमाडौँ, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो औँल्याएका छन् । नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौँ, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । बुढानिलकण्ठस्थित होटल पबेरा हेरिटेजमा आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय

गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न कांग्रेस सक्रिय

पोखरा, ४ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका

सत्ता गठबन्धनभित्र सात पदमा गाँठो

काठमाडौँ, ४ पुस । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै