Logo
मुख्य समाचार
कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छ: थापा

काठमाडौँ, २ पुस । काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन् । आज काठमाडौँ क्षेत्र नं

एमाले प्रतिपक्षमा बस्छ: पौडेल

काठमाडौँ, २ पुस । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेकपा (एमाले) पर्वत-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “नेकपा (एमाले) अहिले

प्रधानमन्त्रीमा प्रचण्डजीको दाबी स्वाभाविक: महत

काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नयाँ सरकारको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)को दाबी स्वाभाविक भएको बताएका छन् । उनले अबको प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को

प्रदीप भन्छन्: मतले जितेँ अब मनले जित्नेछु

काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् । शनिवार

सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

काठमाडौँ, २ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे

आयोगले सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौँ, २ पुस । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १

घट्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २ पुस । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई

नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी

काठमाडौँ, २ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले

‘राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिदैन’

काठमाडौँ, १ पुस । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । देशमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको

सञ्चारमाध्यमले सरकारको स्तुति गान मात्रै गाउनु हुँदैन: कार्की

काठमाडौँ, १ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् । शुक्रवार ‘द राइजिङ नेपाल’को ५७ औँ