Logo
मुख्य समाचार
ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ, २९ मंसिर । निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक९अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ

प्रचण्डले भने: छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु

कास्की, २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवलाई

रवि लामिछानेलाई शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ, २८ मंसिर । सिन्धुलीका युवराज पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । पौडेलले लामिछानेलाई नागरिकता

काभ्रे दुर्घटनामा घाइते भएकाको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन् । उनले बुधबार

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

कतार, २८ मंसिर । अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको

काभ्रेमा बस दुर्घटना: १७ जनाको मृत्यु, १३ जना घाइते

काभ्रेपलाञ्चोक, २८ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका-४ सल्लाफेदमा मङ्गलवार बेलुकी बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा अन्य १३ जना घाइते

एमालेले सच्यायो समानुपातिक सांसदको सूची

काठमाडौँ, २७ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसदको सूची सच्याएको छ । मंगलबार एमालेले समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएको हो । एमालेले सोमबार आयोगलाई पत्र पठाउँदै आफूले गरेको

शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ: राष्ट्रपति

काठमाडौँ, २७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताएकी छन् । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको

सर्वोच्च बारले भन्यो: अध्यादेश अविलम्ब फिर्ता हुनुपर्छ

काठमाडौँ, २७ मंसिर । सर्वोच्च अदालत बार एसोसिएशनले सरकारले ल्याएको अध्यादेश अविलम्ब फिर्ता हुनुपर्ने माग गरेको छ। गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन अध्यादेश

नारायणगढ-मुग्लिन सडकमा दैनिक चार घण्टा गाडी रोकिने

चितवन, २७ मंसिर । नारायणगढ-मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय