Logo
मुख्य समाचार
घुस लिएको आरोपमा युरोपेली संसदका उपाध्यक्ष पक्राउ

बेलायत, २७ मंसिर । कतारले आफ्नो प्रभाव जमाउन युरोपेली संसदका उपाध्यक्षसहित सांसद र अधिकारीहरुलाई घुस दिएको खबर बाहिरिएको छ । कतारले युरोपको आर्थिक र प्रशासनिक नीतिमा आफ्नो प्रभाव जमाउन घुस

समानुपातिकको सूची सच्याउन एमालेलाई दोस्रो पत्र पठाइने

काठमाडौँ, २७ मंसिर । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुन: पत्राचार गर्ने भएको छ । मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण

अध्यादेश अहिलेको आवश्यकता: सञ्चारमन्त्री

काठमाडौँ, २६ मंसिर । सरकारले अहिलेको आवश्यकतालाई हेरेर फौजदारी कानुन संशोधन गर्ने अध्यादेश ल्याइएको स्पष्टीकरण दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ: थापा

काठमाडौँ, २६ मंसिर । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोध जनाएका

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

काठमाडौँ, २६ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ ।

संक्रमणकालमा अध्यादेश ल्याउनु गलत: शर्मा

काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइतबार मुलुकी फौजदारी संहिता संशोधन

सरकार गठनमा सर्तैसर्त

काठमाडौँ, २६ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५

आयोगद्वारा समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी

काठमाडौँ, २६ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ: प्रचण्ड

काठमाडौँ, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो

छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्य हुँदैन: रेग्मी

काठमाडौँ, २५ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानका