Logo
मुख्य समाचार
सर्वोच्चलाई सङ्घीय संसद्का महासचिवको पत्र: प्रश्नको उत्तर इजलासमै पेस गर्नेछु

काठमाडौँ, २५ मंसिर । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले सोधेका प्रश्न र जिज्ञासाको खास जवाफ नदिइकन नै पत्र पठाएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग निष्प्रभावी भएको

सरकार आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ: नेपाल

काठमाडौँ, २५ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले

लगातार बढ्दै सुन चाँदीको भाउ

काठमाडौँ, २५ मंसिर । सुन चाँदीको भाउ लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको

चोलेन्द्रको सम्मानजनक अवकाशको सम्भावना क्षीण

काठमाडौँ, २५ मंसिर । प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वोच्च अदालत फर्किएर सम्माजनक अवकाश लिने सम्भावना क्षीण भएको छ । जबराको निलम्बन फुकुवा गर्ने संघीय संसद्

यी हुन् एमालेका ३४ जना समानुपातिक सांसद

काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगायो

काठमाडौँ, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालको संविधान र निर्वाचन आयोगले व्यवस्था गरेअनुसार बन्द सूचीमा

देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ: नेपाल

काठमाडौँ, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले

कांग्रेसमा समानुपातिक सांसदको टुंगो लगाउने जिम्मा देउवालाई

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको टुंगो पार्टी सभापति शेरबहादुर देउवाले लगाउने भएका छन् । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार सूचीको अन्तिम टुंगो सभापति

संविधानअनुसार समानुपातिकमा नाम सिफारिस गर्छौं: केसी

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानअनुसार समानुपातिक सूचीमा रहेका नाम निर्वाचन आयोगमा पठाउने बताएका छन् । सबै परिस्थिति र समावेशी चरित्रलाई समावेश गर्ने नेपालको संविधानको धारा

एमाले सचिवालय बैठक आज

काठमाडौँ, २४ मङ्सिर । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।