Logo
मुख्य समाचार
कुलमान भन्छन्: अबको दुई वर्षपछि नेपालले बिजुली किन्नु पर्दैन

काठमाडौँ, २२ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले

एमाले सरकार गठनको दौडमा छैन: पाण्डे

चितवन, २२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

भारत, २२ मंसिर । भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा

सरकारद्वारा पुसदेखि आयात प्रतिबन्ध खुला गर्ने तयारी

काठमाडौँ, २२ मंसिर । सरकारले पुसदेखि आयात प्रतिबन्ध खुला गर्ने तयारी गरेको छ । राष्ट्रिय ढुकुटीमा वैदेशिक मुद्रा सञ्चिति द्रुत गतिमा घट्न थालेसँगै सरकारले वैशाखयता लगाएका आयात प्रतिबन्धहरू पुस १

चोलेन्द्र प्रकरणमा त्रिपक्षीय टकराव

काठमाडौँ, २२ मंसिर । महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ । प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावको

उधौली पर्व मानव जीवन र प्रकृतिबीचको सम्बन्ध ः राष्ट्रपति

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९

आज उधौली पर्व

काठमाडौँ, २२ मङ्सिर । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत

सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भयो ः नेपाल बार

काठमाडौँ, २१ मङ्सिर । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बन पत्रलाई निष्प्रभावी बनाएर सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरिएको निष्कर्ष निकालेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र

जबरालाई दिइएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २१ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भनी संसदका महासचिव भरतराज गौतमले जबरालाई दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ: कार्की

काठमाडौँ, २१ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले