Logo
मुख्य समाचार
चाेलेन्द्रविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय

काठमाडौँ, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा पठाएको हो ।

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

काठमाडौँ, २१ मंसिर । कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने पर्ख र हेर को नीति अख्तियार गरिरहेको छ । त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी

संसद्मा विधेयक: केही उपलब्धि, केही निष्क्रिय

काठमाडौँ, २० मंसिर । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया

दीपक मनाङे भन्छन्: मलाई मुख्यमन्त्री दिए पनि चलाउने अनुभव छैन

काठमाडौँ, २० मंसिर । मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पार्टी

राष्ट्रपति भण्डारी र सिके राउतबीच भेटवार्ता

काठमाडौँ, २० मंसिर । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष यादवले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । उनले राष्ट्रपतिसँग शिष्टाचार

‘भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारले पहल गर्नुपर्छ’

काठमाडौँ, २० मंसिर । नेकपा एमालेका नेता राजन भट्टराईले दार्चुलास्थित महाकाली नदी किनारमा जारी भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग माग गरेका छन् । भारतले नदीको धार परिवर्तनगरी तटबन्ध बनाउन

बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

दाङ, २० मंसिर । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयको फर्निचर लगायतका सम्पूर्ण सामग्री दाङको देउखुरी ल्याइएको छ । तीन वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर,

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

काठमाडौँ, २० मंसिर । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाडौँ, १९ मंसिर । सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ, १९ मंसिर । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । मनाङ (ख) बाट निर्विरोध निर्वाचित मनाङेलाई सत्ता गठबन्धन