Logo
मुख्य समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका सचिव महासेठबीच भेटवार्ता

काठमाडौँ, १९ मंसिर । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनी सोमबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचन

माधवकुमार नेपालसहित १४ जनालाई कारबाही माग गर्दै परेको रिट हेर्न नभ्याइने

काठमाडौँ, १९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध दायर गरेको तीन रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा तोकिएको पेसी

रवि लामिछाने भन्छन्: निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ, १९ मंसिर । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । चुनावको समीक्षा गर्न बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । उक्त बैठकमा चुनावको परिणामबारे

निर्वाचन अपडेट: दोलखामा फेरि अघि लागे माओवादीका कार्की

दोलखा, १८ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् । हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा

अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल: माओवादी केन्द्र

काठमाडौँ, १८ मंसिर । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ । पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट

कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन

काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ ।

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ: कुँवर

काठमाडौँ, १८ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आइतबार नेपाल एफएम नेटवर्कको १९ औँ वार्षिकोत्सव

बाजुरामा एमालेका थापालाई पराजित गर्दै कांग्रेसका पाण्डे विजयी

बाजुरा, १८ मंसिर । बाजुरामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । उनले ३१ हजार ७८६ मत

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

काठमाडौँ, १८ मंसिर । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको