Logo
मुख्य समाचार
राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

न्युयोर्क (अमेरिका), ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम

सरकारी वकिलको कार्यालयमा छविलाल जोशीको बयान लिइँदै

पोखरा, ८ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वडीआईजी छविलाल जोशीको बयान भइरहेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा जोशीको बयान सुरू भएको हो । गोर्खा मिडिया नेटवर्क प्रा.लिका

छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अमुमति

लेखनाथ, ७ असोज । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौं, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासंघले विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईंलाई रिहा गर्न माग गर्दै

मध्यरातमा रविको प्रधानमन्त्री ओलीलाई चेतावनी- न्युयोर्कबाट आँखा नसन्काउनुस् !

काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भन्नुभएको छ । गएराती सामाजिक सञ्जालमा लेख्दै लामिछानेले

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ६ असोज ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक

व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ (भिडीओ)

काठमाडौँ, ६ असोज  ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो। साइबर ब्यूरोमा परेको उजूरीका आधारमा

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

अमेरिका, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको

राप्रपा अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन गएराति बेलायत प्रस्थान गर्नुभएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देनसहितको प्रतिनिधिमण्डल