
काठमाडौँ, १५ मंसिर । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउत सरकारमा सहभागी हुन सहमत भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राउत गठबन्धन र कांग्रेससँग सहकार्य गर्न सहमत

सुनसरी, १५ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सुनसरी क्षेत्र नं.४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आउँदा दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका

काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो-छिटो दिने निर्णय गरिरहेको बताएका छन् । बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् । विराटनगर-९ स्थित कोइराला निवासमा आज

सुनसरी, १५ मंसिर । सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय

स्याङ्जा, १५ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । उनले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई १ हजार १ सय

चितवन, १५ मङ्सिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले

काठमाडौँ, १५ मंसिर । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने नजाने विषयले राजनीतिक वृत्त तताएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै समानुपातिकतर्फसमेत थ्रेसहोल्ड कटाएर नयाँ

बाजुरा, १४ मंसिर । बाजुरामा आज मतगणना सुरु नहुने भएको छ । आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने

सुनसरी, १४ मंसिर । सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्यालीमा एमाले