Logo
मुख्य समाचार
एमालेको सहयोगले सुनसरी १ बाट अशोक राई निर्वाचित

धरान, १२ मंसिर । नेकपा एमालेको सहयोगमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।​ एमाले परित्याग गरि पहिचानको राजनीतिमा लागेका

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छः सिटौला

झापा, ११ मङ्सिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार

इलाम-१ मा झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

इलाम, ११ मंसिर । इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २

चुनाव हारेर मैले केही गुमाएको छैन: थापा

काठमाडौँ, ११ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाडौँ जोड्ने

रामेछापमा कांग्रेसका तामाङ विजयी

रामेछाप, ११ मंसिर । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३

समानुपातिकको ८२ लाख ४६ हजार मतगणना: कसले कति पाए मत?

काठमाडौँ, ११ मंसिर । प्रतिनिधि सभा समानुपातिकतर्फ अहिलेसम्म ८२ लाख ४६ हजार ६ सय ३० मत गणना भएको छ । यो विवरण अनुसार एमालेको अग्रता कायमै छ । कांग्रेस र माओवादी

इलाम-२ बाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी

इलाम, ११ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन्

खनाल भन्छन्: चुनावमा धाँधली भयो, पुन: मतदान हुनुपर्छ

इलाम, १० मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले

सुनसरी-४ मा मतगणना राेकियो

सुनसरी, १० मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना राेकिएकाे छ । नेकपा एमालेले धाँधली गरेकाे भन्दै नेपाली कांग्रेसले विराेध गरेपछि मतगणना राेकिएकाे हाे । निर्वाचन आयाेगले ६ सय

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र