Logo
मुख्य समाचार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (भिडिओ)

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको राष्ट्रसंघको महासभाको ७९ औ अधिवेशनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । अमेरिका

प्रधानमन्त्री ओली अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जादै

संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित

काठमाडौं, ३ असोज । संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले

काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताउनुभएको छ । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ३ असोज । संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ

सहकारी छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं, ०२ असोज । सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय

रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्ः गगन थापा

काठमाडौं, ०२ असोज । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताउनुभएको छ । सहकारी भित्र बसेर भन्दा पनि

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ३० भदौ । सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको वैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति

गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपर्‍यो: प्रचण्ड

झापा, ३० भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताउनुभएको छ । झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, ३० भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री