Logo
मुख्य समाचार
परिवर्तन र विकासको लागि राप्रपालाई मत: अध्यक्ष लिङ्देन

सिन्धुपाल्चोक, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गरेका छन् । आगामी मङ्सिर ४

कूरीतिविरुद्धको लडाइँ जित्‍न बाँकी नै छ: राष्ट्रपति

आइसल्याण्ड, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र

एमाले दाङमा पहिरो: बंगलाचुलीका १ सयभन्दा बढी नेता-कार्यकर्ताले छाडे पार्टी

दाङ, २४ कात्तिक । गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले)कमजोर बन्दै गएको छ । आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आए पनि एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम

देशको भविष्य उज्वल बनाउन योग्य व्यक्ति छानौँ: सिंह

काठमाडौँ, २४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन् । बिहीवार नेपाली कांग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८

लौह पुरुष गणेशमानको आज १०८ औँ जन्मजयन्ती

काठमाडौँ, २४ कात्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग

‘दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि होइन’

काठमाडौँ, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् । मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा

दार्चुला पुगेर प्रचण्डले भने: प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरेको हो

दार्चुला, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको

मंसिर ४ पछि एमाले सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ: पोखरेल

काठमाडौँ, २३ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ चुनावपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् । आफ्नो सरकार बनेपछि जनताको लोकप्रिय काम गर्दै वृद्धभत्ता बढाएर पाँच

चुनावी घरदैलो अभियानले झनै उत्साह थप्यो: घर्ती

काठमाडौँ, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को

प्रधानमन्त्री बन्नका लागि मैले चुनाव जित्न जरुरी: थापा

काठमाडौँ, २३ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् । बुधबार काठमाडौँ निर्वाचन क्षेत्र