Logo
मुख्य समाचार
गुरुनानक जयन्तीमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौँ, २२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

चितवनमा कांग्रेस सम्हालिँदै, बागी-बिद्रोही चुनावी अभियानमा

चितवन, २२ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीले टिकट नदिएपछि चितवन जिल्लाका नेताहरू असन्तुष्ट हुँदा भाँडिएको कांग्रेस सम्हालिँदै आएको छ । कतिपय बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख

विकास र समृद्धि चाहने जनताको मत मैले पाउँछु: सिटौला

झापा, २१ कात्तिक । नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन् ।

अँध्यारो कोठामा बसेर दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आयोगको चेतावनी

काठमाडौँ, २१ कात्तिक । निर्वाचन आयोगले चुनावको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेको छ । सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो

लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ: ओली

कास्की, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन

गठबन्धनका कारण मेरो जित सुनिश्चित भइसक्यो: घर्ती

काठमाडौँ, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन् । सोमबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी

निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता: ठाकुर

महोत्तरी, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन्

स्वेच्छाचारी निर्णयले आलोचित बन्दै निर्वाचन आयोग

काठमाडौँ, २१ कात्तिक । निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन ः अध्यक्ष ओली

धादिङ, २० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुगेका एमाले अध्यक्ष ओलीले खत्री