Logo
मुख्य समाचार
प्रमुख दलका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त

काठमाडौँ, १७ कात्तिक । प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि

किन बढ्दो छ उम्मेदवारको धरौटी जफत?

काठमाडौँ, १७ कात्तिक । २०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो ।

भोलिदेखि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने

काठमाडौँ, १६ कात्तिक । राजनीतिक दल र उम्मेदवारले बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न

संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी: प्रचण्ड

गोरखा, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् । गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष

घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि: महत

बुटवल, १६ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र कम कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले

पौडेल भन्छन्: १५ हजार मतान्तरले जित्छु 

बडिगाड, १६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । बुधबार बडिगाड गाउँपालिका-३ सिसाखानीको चुनावी सभालाई सम्बोधन गर्दै उनले १५ हजार

आगामी चुनावमा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ: ओली

काठमाडौँ, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनाव नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँ-१ मा पार्टीका उम्मेदवार किरण

संविधानको रक्षा गर्न गठबन्धनले जित्नुपर्छ: कोइराला

विराटनगर, १६ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं.६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । विराटनगर

‘सेलिब्रिटीमात्रै विकल्प होइनन्, हामीले दिन्छौँ निकास’

काठमाडौँ, १६ कात्तिक । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सरगर्मी देशभर लागिसकेको छ । अधिकांश पार्टीहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् । र अहिले घरदैलो कार्यक्रममा

मलाई कसैको उक्साहटमा फसाइयो: सन्दीप लामिछाने

काठमाडौँ, १६ कात्तिक । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मङ्गलवार सन्दीपको बयान भएको