
झापा, १४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको

काठमाडौँ, १४ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा

रुपन्देही, १४ कात्तिक । रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको

ब्रजिल, १४ कात्तिक । ब्राजिलमा पूर्व राष्ट्रपति एवं मजदुर युनियनका पूर्वनेता लुइज इनासियो लुला दा सिल्भाले उग्रदक्षिणपन्थी एवं बहालवाला राष्ट्रपति जइर बोल्सोनारुलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गरेका छन् । राजनीतिक धारको

काठमाडौँ, १४ कात्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ

काठमाडौँ, १४ कात्तिक । मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले दिउँसो ३ बजे

भारत, १४ कात्तिक । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयौँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोलामा

गोरखा, १३ कात्तिक । पूर्वप्रधानप्रधामन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको

गोरखा, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका

काठमाडौँ, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र सोमबार सार्वजनिक गरिने भएको छ । माओवादीको घोषणापत्र मस्यौदा समितिका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले भोलि घोषणापत्र सार्वजनिक गर्ने