Logo
मुख्य समाचार
पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरेँ: ओली

झापा, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् ।

भुसाल भन्छन्: केपी ओलीसँग नैतिकता छैन्

रूपन्देही, १३ कात्तिक । नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट

निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्छु: कार्की

काठमाडौँ, १३ कात्तिक । डा.तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताएकी छन् । शनिबार आयोगले उनको उमेदवारी अयोग्य भएको ठहर गरेपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । आसन्न निर्वाचनमा

दक्षिण कोरियामा भागदौड: १ सय ५१ जनाको मृत्यु

दक्षिण कोरिया, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ । शनिवार राति हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा

कांग्रेसको सङ्कल्पपत्रः एक घर, एक धारा अभियान सञ्चालन गरिने

काठमाडौँ, १३ कात्तिक । नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको

राजतन्त्रका पक्षधरलाई भोट हाल्न मिल्दैन ः नेता सिटौला

झापा, १३ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन् । उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको

कांग्रेसको विदेश नीति ः सामरिक प्रतिस्पर्धामा संलग्न नहुने

काठमाडौँ, १३ कात्तिक । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार

ललितपुर क्षेत्र नं ३ का उम्मेदवार डा तोसिमाको उम्मेदवारी खारेज

काठमाडौँ, १२ कात्तिक । निर्वाचन आयोगले ललितपुर क्षेत्र नं ३ का उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएकी कार्की नेपाल

संविधानको रक्षा र राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन: महत

काठमाडौँ, १२ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धन बनाइएको बताएका छन् । ललितपुरमा आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको

अध्यक्ष ओलीले भने: भारतीय ज्यादतीविरुद्ध कहिलेसम्म मौन बस्ने?

काठमाडौँ, १२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भारतीय ज्यादतीविरुद्ध कहिलेसम्म मौनता साँध्ने भनी प्रश्न गरेका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार