Logo
मुख्य समाचार
नागरिकका अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम: आचार्य

काठमाडौँ, १२ कात्तिक । संविधानविद् डा.भीमार्जुन आचार्यले नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको बताएका छन् । संविधानले हरेक नागरिकलाई निर्वाचनमा एउटा उमेदवार अयोग्य र अर्को

पार्टीको घोषणापत्र यथार्थपरक: वाग्ले

काठमाडौँ, १२ कात्तिक । नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा

गोठाला गएका बालबालिकाले ढुङ्गाले हान्दा बम विष्फोट

काठमाडौँ, १२ कात्तिक । गाई चराउन गएका बालबालिकाले भेटिएको बस्तुलाई ढुङ्गाले हान्दा कालिकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटन भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय प्रशासनका अनुसार बच्चा खेल्न जाने क्रममा

कालिकोटमा बम विष्फोट ः एक बालिकाको मृत्यु, चार जना घाइने

कालिकोट, १२ कात्तिक । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जना बालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना

काँग्रेसको घोषणापत्रः असंवैधानिक रुपमा संसद् विघटन नगर्ने

काठमाडौँ, १२ कात्तिक । नेपाली काँग्रेसले चुनावी घोषणापत्रमा असंवैधानिक रुपमा संसद विघटन नगर्ने उल्लेख गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले संसदलाई पाँच वर्ष स्थिर राख्ने

डेङ्गीको जोखिम कायमै: विज्ञ

काठमाडौँ, १२ कात्तिक । यो महिनाभरि डेङ्गीको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ ।

निर्वाचन आयोगले महामन्त्री थापालाई फेरी सोध्यो स्पष्टीकरण

काठमाडौँ, १२ कात्तिक । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुन: स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई कात्तिक ८ गते

एमालेको इज्जतका लागि लिङ्देनलाई जिताउनु पर्छ ः ओली

झापा, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमाले र राप्रपाले भद्रपुरमा

जसपा र लोसपाको घोषणापत्र तयार, छठपछि सार्वजनिक हुने

काठमाडौँ, ११ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने

‘एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु’

काठमाडौँ, ११ कात्तिक । पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौँ-२ मा उम्मेदवारी दिएको बताएकी छन् । तिहार पर्वका अवसरमा काठमाडौँको शंखरापुर