
काठमाडौँ, ८ कात्तिक । निर्वाचन आयोगले उम्मेदवारबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यरदृश्य सामग्री प्रकाशन गरेको भन्दै फेसबुक पेज/ग्रुपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज मङ्गलवार एक विज्ञप्ति

चितवन, ८ कात्तिक । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक खण्डमा गाडी सञ्चालनमा आएको छ । शङ्कास्पद वस्तु देखिएपछि यो सडक खण्डमा गाडी चलेका थिएनन् ।

काठमाडौँ, ८ कार्तिक । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई चुनाव प्रयोजनका लागि सम्पर्क कार्यालय खोल्नेबारे सात बुँदे निर्देशन दिएको छ । निर्देशनअनुसार प्रतिनिधि सभा निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य

काठमाडौँ, ८ कार्तिक । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म

बागलुङ, ८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमबार चुनावी सभानिसी खोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र

काठमाडौँ, ८ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि भारतमा बिजुली निर्यात गरेको छ । नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न थालिएसँगै पहिलो पटक यसपालि प्राधिकरणले लक्ष्मी

काठमाडौँ, ८ कार्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । दिपावली, नेपाल संवत् र छठ पर्वको

काठमाडौँ, ७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सरकारी गाडीको दुरुपयोग भएको गुनासो आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता २०७९ को

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको

काठमाडौँ, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् । संविधान, गणतन्त्र,