Logo
मुख्य समाचार
२४ घण्टामा ५३ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, ३ कात्तिक । विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण

नवौंँ राष्ट्रिय खेलकुदः एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा

गण्डकी, ३ कात्तिक । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले

आगामी चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा: श्रेष्ठ

काठमाडौँ, ३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । प्रतिगमनको खतरा रहेसम्म

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

काठमाडौँ, ३ कात्तिक । कात्तिक ८ गते मंगलवार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ बजेर ५२

कांग्रेस र माओवादीले जसपालाई समाप्त पार्न खोजे: यादव

सप्तरी, ३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन् । बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

बाठमाडौँ, ३ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ

बझाङमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, नौ जना घाइते

बझाङ, २ कात्तिक । बझाङको मष्टा गाउँपालिकामा आज जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको

गुरुङको उमेदवारी खारेजीविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ, २ कात्तिक । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही-२ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट हेर्न नभ्याइनेमा परेको छ । आफ्नो उमेदवारी खारेजविरुद्ध गुरुङले सर्वोच्च अदालतमा हालेको रिटमा

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित

भारत, २ कात्तिक । भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधवार सार्वजनिक मत परिणामअनुसार खड्केले सात हजार आठ सय ९७ मत र उनका प्रतिस्पर्धी शशि थरुरले

प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य छु: सिंह

काठमाडौँ, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको