Logo
मुख्य समाचार
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि

मताधिकारको सम्मान गर्नु राज्यको दायित्व हो: प्रधानमन्त्री ओली

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा)को १२ औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक

प्रकाश तामाङ भेटेपछि प्रधानमन्त्री ओली- अब सहज हुन्छ, खुसी लाग्यो

काठमाडौं, १८ भदौ । ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको  छ । भोजपुरबाट नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर

खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन

महामन्त्री थापाको प्रस्ताव पारित : कांग्रेस एक्लै निर्वाचन लड्ने

काठमाडौं, १६ भदौ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुराउने  निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय

पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं, १५ भदौ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु

प्रशासनका हरेक निकायलाई जवाफदेही बनाउन मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ , १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई प्रशासनका हरेक निकायलाई जवाफदेही बनाउन निर्देशन दिनुभएको छ । बिहीबार मुख्यमन्त्री नियुक्त भएसँगै अर्याललाई शुक्रबार बिहान सामाजिक

दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं, १३ भदौ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त हुनु भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो

राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं, १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित

योगेशले माओवादी हिंसा भनेपछि संसदमा कोलाहल (भिडिओ)

काठमाडौं, १२ भाद्र । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले माओवादी हिंसाका कारण देश उर्जा उत्पादनमा पछाडि परेको बताएपछि नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा