Logo
मुख्य समाचार
नक्सामै नभएको टुकुचाको पूर्वसम्भाव्यता अध्ययन

काठमाडौँ, ८ असोज । नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न । तर महानगरले भने सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सुधार आयोजनाले गरेको

लोसपाले बनायो एमालेसँग चुनावी तालमेल गर्न समिति

काठमाडौँ, ८ असोज । सत्तारुढ गठबन्धनसँग चुनावी सिट बाँडफाँडमा सहमति नभएपछि बिच्किएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नेकपा एमालेसहित अन्य दलसँग आगामी चुनावमा तालमेलका लागि समिति गठन गरेको छ ।

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम

काठमाडौँ, ८ असोज । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ

अध्यक्ष ओली भन्छन्: एमालेको लहर देखेर गठबन्धन थरर काम्छ

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । एमालेको

समयमा काम नगर्ने परिपाटीले करोडौँका योजनाहरू अलपत्र: झाँक्री

गुल्मी, ७ असोज । नेकपा (एकीकृत समाजवादी)की सचिव एवं पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीहरूले समयमा काम सम्पन्न नगर्दा विकास निर्माण कार्यमा ठूलो असर पुगेको बताएकी छन् । शुक्रबार

नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

काठमाडौँ, ७ असोज । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी आइतबारलाई सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल

प्रचण्डले भने, ‘संरक्षकबाट नै खुलेआम संविधान मिच्ने काम भयो’

काठमाडौँ, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो

बजेट बाहिरका योजना र कार्यक्रमको विवरण बुझाउनूस्: निर्वाचन आयोग

काठमाडौँ, ७ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ । आगामी

अर्थतन्त्र उक्सियो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ: प्रदीप ज्ञवाली

काठमाडौँ, ७ असोज । नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय प्रतिनिधिमण्डलले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् । युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको ६ सदस्यीय संसदीय

इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप: १७ जनाको मृत्यु

इरान, ७ असोज । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा मृत्यु भएको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाको मृत्यु भएको