Logo
मुख्य समाचार
अनुमति नलिइ कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई निर्देशन

काठमाडौँ, ७ असोज । निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा

‘माओवादी अहिले पनि उस्तै पाे छ क्यारे भन्ने भ्रम जनतामा छ’

काठमाडौँ, ७ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको पूर्व प्रधानमन्त्री सूर्यबहादुर

‘ब्याजदरमा भएको वृद्धिले उत्पादनमूलक उद्योग प्रभावित पार्छ’

काठमाडौँ, ६ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताएका छन् । आजदेखि शुरु भएको नाडा

सर्वोच्चमा दर्ता भयो राष्ट्रपतिविरुद्धको रिट

काठमाडौँ, ६ भदौ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ । संसद्का दुवै सदनबाट

गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लाग्यो: पोखरेल

काठमाडौँ, ६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । बिहीवार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई

केपी ओलीले भने, ‘सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्यो’

काठमाडौँ, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।उनले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना गरेर अपमान गरेको पनि ओलीको आरोप

‘राष्ट्रपति संविधान विपरित मार्गमा, उपराष्ट्रपतिको टिप्पणी मर्यादा विपरित’

काठमाडौँ, ६ असोज । मानव अधिकार तथा शान्ति समाजले संसदका दुवै सदनबाट पारित भई आएको विधेयकलाई संविधान अनुरुप प्रमाणिकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख हुनु आपत्तिजनक भएको ठहर गरेको

केपी ओलीको छहारी पाउने आशमा एमाले प्रवेश गरे: खनाल

काठमाडौँ, ६ असोज । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने

‘मुलुकमा सामाजिक सेवाको माध्यमबाट ठूलो रुपान्तरण ल्याउन सकिने’

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन् । बिहीबार काठमाडौंमा समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा

रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्‍यो: बाइडेन

अमेरिका, ६ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै