Logo
मुख्य समाचार
आजदेखि अस्थायी मतदाता नामावली संकलन गरिँदै

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले आजदेखि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने चुनावका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक

नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत: अध्यक्ष यादव

हेटौँडा, ५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताएका छन् ।

राष्ट्रपतिबाट दाेस्राे पटक संविधान उल्लङ्घन: यादव

जनकपुर, ५ असोज । पूर्वराष्ट्रपति डा.रामवरण यादवले सङ्घीय संसदले पुन: पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाएका छन् । राष्ट्रपति संस्थाको मर्यादा,

राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिन्छ: अध्यक्ष नेपाल

काठमाडौँ, ५ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन् । बुधबार काठमाडौँमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि

उपराष्ट्रपति भन्छन्: संविधानकाे दायराबाहिर जाने छुट कसैलाई छैन

काठमाडौँ, ५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै संविधानको पालना र संरक्षण हुन नसकेको भनी आवाज उठ्नु ज्यादै दु:खद पक्ष भएको बताएका छन् । दुवै

राष्ट्रपति पदमा बस्नका लागि अयोग्य: खनाल

काठमाडौँ, ५ असोज । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी पदमा बस्नका लागि अयोग्य भएको बताएका छन् । संविधानअनुसार सपथ खाएको राष्ट्रपति संविधानको संरक्षक र पालक

डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुक्याे: एमाले

काठमाडौँ, ५ असोज । नेकपा एमालेले डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले बुधवार विज्ञप्ति निकालेर डेङ्गी फैलिरहे पनि रोकथाममा

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र: पुन

काठमाडौँ, ५ असोज । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको दाबी गरेका छन् । संसदबाट दुईपटक पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि

राष्ट्रपतिको कदम स्वागतयोग्य: आचार्य

काठमाडौँ, ५ असोज । भारतका लागि नेपालका पूर्वराजदूत एवं संविधानविद् निलम्बर आचार्यले राष्टपतिको कदमको स्वागत गरेका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर आलोचना भइरहँदा उनले भने राष्ट्रपतिको कदमको बचाउ

राष्ट्रपतिको यो निर्णय इतिहासले सदैव प्रशंसा गर्नेछ: अध्यक्ष थापा

काठमाडौँ, ५ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाविक भएको टिप्पणी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीको