Logo
मुख्य समाचार
तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे

काठमाडौं, ८ भदौ । तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गर्नुभएको छ ।

बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकको शव लैजान भारतीय राज्यमन्त्री काठमाडौंमा

काठमाडौं, ८ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आउनुभएको छ । शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका

सहकारी ठगीमा लामिछानेसँग मध्यरात १ बजेसम्म बयान

काठमाडौं, ८ भदौ । सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारमा अपराह्न

मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई काठमाडौं ल्याइयो (अपडेट)

काठमाडौं, ७ भदौ । तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको

मर्स्याङ्दी नदीमा बस दुर्घटना : १८ जनाको शव भेटियो (अपडेट)

काठमाडौं, ७ भदौ । कास्कीको पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । उद्वार टोलीले १८ जनाको शव फेला

मर्स्याङ्दीमा खसेको भारतीय बसमा थिए ४१ यात्रु, ४५ जनाको टोली उद्दारमा सक्रिय(अपडेट)

काठमाडौं, ७ भदौ ।  तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा

मर्स्याङ्दी नदीमा बस खस्यो

काठमाडौं, ७ भदौ । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेको छ । युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस बिहान साढे ११ बजेतिर आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट

संसदीय समितिमा आज बयान दिँदै लामिछाने

काठमाडौं, ७ भदौ । सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ। लामिछानेलाई समितिले

परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं, ६ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । युवराज सफलले राणाविरूद्व अख्तियारमा उजुरी दिनुभएको हो । सफलले मन्त्री राणा नक्कली भुटानी

‘राज्यका कमजोरीले बढ्दै रुग्ण आयोजना, अघि बढाउन सरकारसँग छैन ठोस योजना’

काठमाडौं, ६ भदौ । निर्माणको विभिन्न चरणमा पुगेर रोकिएका रुग्ण आयोजनाका कारण निर्माण क्षेत्र समस्यामा छ । सरकारले पनि रुग्ण अवस्थामा पुगेका आयोजना अगाडि बढाउने ठोस योजना ल्याउन सकेको छैन ।