Logo
मुख्य समाचार
राष्ट्रपतिको भूमिकालाई लिएर घोचपेचमा ओली-प्रचण्ड

काठमाडौँ, २६ भदौ । संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन् । राष्ट्रपति

वंशजका आधारमा नागरिकता पाउनुपर्छ: ओली

विराटनगर, २५ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको

माओवादीप्रति जनताले धेरै आशा गरेका छन्: पौडेल

पोखरा, २५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले

सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन: यादव

जनकपुरधाम, २५ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदहरूले देखाएको सहादतबाट प्राप्त सङ्घीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् । जसपा जनकपुरधाम उपमहानगर

आगामी निर्वाचनमा एमालेले सहजै बहुमत ल्याउने: उपाध्यक्ष पोखरेल

काठमाडौँ, २५ भदौ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने बताएका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले

ऊर्जामन्त्री भुसाल भन्छिन्, ‘बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ’

चितवन, २५ भदौ । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छिन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने

पार्टी खोल्नु नाङ्लोमा पसल राख्नु जस्तो होइन: नेता सिंह

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह

सरकार भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको: प्रधानमन्त्री

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने बताएका छन् । कान्तिपुर पब्लिकेसनले आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा नागरिक सहभागिताले

नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइन्छ: लिङ्देन

काठमाडौँ, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइने गरेको आरोप लगाएका छन् । शुक्रवार विश्व ॐ कार एकता महाअभियानको आयोजनामा काठमाडौँमा भएको कार्यक्रमलाई

महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक मनाइने

काठमाडौँ, २५ भदौ । सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व.एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने