Logo
मुख्य समाचार
भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

काठमाडौं, २७ साउन ।  भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आइपुग्नुभएको छ । दुईदिने भ्रमणका लागि मिश्री आज बिहान नेपाल आइपुग्नुभएको हो । मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव सेवा

आजको मौसमः अधिकांस क्षेत्रमा भारी वर्षा हुने

काठमाडौँ, साउन २७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल

देशलाई समृद्ध बनाउनु छ, सार्वजनिक सम्पती हिनामिना गर्दिन: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र

कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम सरकारले तत्काल बन्द गरोस्ः माओवादी केन्द्र(भिडिओ)

काठमाडौँ, २५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रवारबाट काठमाडौंको पेरिसडाँडामा

उपसमितिले दिएको सुझावहरु कार्यान्वयन गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौँ, २५ साउन ।  कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले नेपालका

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २५ साउन । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक कानून समितिबाट पारित

काठमाडौं, २४ साउन । संसदीय समितिले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन,

भिएफआरले अनुमति नदिएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना (भिडिओ)

काठमाडौं, २४ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिओल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको बताएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी क्याप्टेनकै

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  काठमाडौँ, साउन २४ गते । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठक बिहीबार बस्दैछ।

अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं, २४ साउन । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान