
काठमाडौँ, १३ भदौ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताएका छन् । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल

काठमाडौँ, १३ भदौ । सांसदहरुले बास्तविक पीडितले न्याय पाउनेगरी बेपत्ता छानविन, सत्यनिरुपण तथा मलेमिलाप आयोग संशोधन विधेयकलाई अघि बढाइनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयक उपर सैद्धान्तिक

काठमाडौँ, १३ भदौ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले सरकारले मानवअधिकारको सर्वव्यापी सिद्धान्त र नेपालको संविधानका प्रावधान विपरीत सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याएको आरोप लगाएका छन् । बेपत्ता पारिएका व्यक्तिको

काठमाडौँ, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले छाया

काठमाडौँ, १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कांग्रेसको भ्रातृ संगठन नेवि संघलाई राज्यले नै संरक्षित गुण्डागर्दी गर्न छुट दिएको आरोप लगाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमालेका उपमहासचिव

काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकमाथि आजदेखि छलफल थाल्ने भएको छ । विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक आज मध्यान्ह १२ बजे बोलाइएको समिति सचिव

काठमाडौँ, १३ भदौ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ । अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन

काठमाडौँ, १२ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् । आइतवार ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन्