Logo
मुख्य समाचार
हाम्रो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी हो: नेपाल

काठमाडौँ, १२ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन् । आइतबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू

नागरिकता विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, १२ भदौ । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट

शेखर कोइराला भन्छन्,, ‘गठबन्धन आजको आवश्यकता हो’

मोरङ, १२ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौँ, १२ भदौ । एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि

अनधिकृत निर्माण रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरियो: बालेन

काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले अनधिकृत निर्माण कार्य रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरेको बताएका छन् । महानगरपालिकाले अनधिकृत संरचना भत्काउन बल प्रयोग गरिएको भन्दै प्रश्न

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्न: राई

झापा, १२ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल

तालमेलले स्थानीय तहको निर्वाचन भन्दा राम्रो नतिजा दिन्छ: प्रचण्ड

बुटवल, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका

कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्छ: पौडेल

कास्की, ११ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा

सरकार कर्मचारीको पक्षमा छ: ऊर्जामन्त्री

काठमाडौँ, ११ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छन् । कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र

तिम्रा समर्थकसँग हजारौँपटक जुध्न तयार छु: महेश बस्नेत

भक्तपुर, ११ भदौ । नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पुन: चेतावनी दिएका छन् । मेयर साहले काठमाडौँको नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा