Logo
मुख्य समाचार
नेतृत्व हस्तान्तरणबारे अध्यक्ष दाहालः ‘सबै मिलेर जान्छ, टेन्सन छैन’ (भिडिओ)

काठमाडौँ, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सबै मिलाएर अघि बढाउने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको

नेपाल-भारत बीचका संयन्त्रहरुको बैठक सुचारु गर्नेबारे छलफल (भिडिओ)

काठमाडौँ, २८ साउन । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकि सचिव सेवा लम्सालसँग भेटवार्ता गर्नुभएको छ । विदेशसचिव मिस्रीले सोमवार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकि

हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ : उपप्रमुख डंगोल

काठमाडौँ, साउन २८ गते । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्नेमा सांसदहरुको मत विभाजित

काठमाडौँ, २७ साउन। प्रतिनिधि सभा सदस्यहरु भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने कुरामा विभाजित भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से २८६० अंकमा

काठमाडौँ, साउन २७ गते । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका

भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु

काठमाडौं, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु गरेको छ । समितिको आईतबार बसेको बैठकले विधेयकमाथिको दफावार

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

काठमाडौं, २७ साउन ।  भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आइपुग्नुभएको छ । दुईदिने भ्रमणका लागि मिश्री आज बिहान नेपाल आइपुग्नुभएको हो । मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव सेवा

आजको मौसमः अधिकांस क्षेत्रमा भारी वर्षा हुने

काठमाडौँ, साउन २७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल

देशलाई समृद्ध बनाउनु छ, सार्वजनिक सम्पती हिनामिना गर्दिन: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र

कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम सरकारले तत्काल बन्द गरोस्ः माओवादी केन्द्र(भिडिओ)

काठमाडौँ, २५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रवारबाट काठमाडौंको पेरिसडाँडामा