Logo
मुख्य समाचार
नागरिकता जस्तो विषयलाई सदनले गम्भीरताका साथ लिओस्: ज्ञवाली

काठमाडौँ, २ भदौ । नेकपा एमालेका सांसद प्रदीप कुमार ज्ञवालीले विचाराधीन नागरिकता विधेयकलाई बन्धक कोठा भित्र राखेर सङ्कुचन गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने: प्रचण्ड

काठमाडौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । बिहीबार बिहान रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको

४ बुँदे सहमति, बिहिबारदेखि काठमाडौँको फोहोर उठ्ने

काठमाडौँ, १ भदौ । काठमाडौँको फोहार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा बिसर्जन गर्ने विषयमा बुधबार साँझ नयाँ ४ बुँदे सहमति भएको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी

फोहरका गाडी अवरोध नगर्न काँग्रेस कार्यकर्तालाई महान्त्री थापाको आग्रह

काठमाडौँ, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न आग्रह गरेका छन् । केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनका

आगामी निर्वाचन निर्णायक हो: अध्यक्ष ओली

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निर्णायक भएको बताएका छन् । पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एमाले एकजुट भएर चुनावमा

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन्: थापा

काठमाडौँ, १ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका छन् । विवादमा अल्झिनुभन्दा सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनले

मुलुकको स्थिरताका लागि गठबन्धन कायम रहन्छ: कार्की

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज आयोजना गरेको

झापाबाटै चुनाव लड्छु: विश्वप्रकाश शर्मा

झापा, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू झापाबाटै उमेदवार बन्ने बताएका छन् । बुधबार बिहान ट्विट गर्दै उनले काठमाडौँ-५ बाट चुनाव नलड्ने घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले उम्मेदवारको मापदण्ड तोक्ने

काठमाडौँ, १ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढ्ने

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको