Logo
मुख्य समाचार
‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो, संसदले पनि गर्छ’

काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको बताएका छन् । राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैन थियो भन्ने

रुसद्वारा उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने घोषणा

फाइल तस्बिर रुस, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन् । उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम

गठबन्धन बलियो बनाएर निर्वाचनमा जाऔँ: देउवा

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर जानुपर्ने बताएका छन् । कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका

भारतमा स्वतन्त्रता दिवस मनाइदै

नयाँ दिल्ली, ३० साउन । भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस

सिट बाँडफाँडसम्बन्धी सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ, ३० साउन । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा

कार्यकर्ता भर्ना गर्न मन्त्रालयमा ५२२ अस्थायी अधिकृत थपिँदै

काठमाडौँ, ३० साउन । सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको

वर्तमान सरकारको कुनै औचित्य छैन्: सुवाल

काठमाडौँ, २९ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले खराब ठेकेदार,

संघीय सरकारविरुद्ध मधेस सरकारका मुख्यमन्त्री राउतसहित मन्त्रीहरू बसे धर्नामा

जनकपुरधाम, २९ साउन । मधेस प्रदेश सरकारका मन्त्रीले संघीय सरकारविरुद्ध आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू धर्नामा बसेका हुन् । प्रहरी

अदालतको आदेशविपरीत मन्त्री नियुक्त

सुर्खेत, २९ साउन । मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई कार्यान्वयन गर्न उच्च अदालत सुर्खेतले दिएको आदेशलाई अवज्ञा गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रीलाई शपथ ग्रहण गराएको छ । मन्त्रिपरिषद् समावेशी नभएको, महिला

‘सरकारको भर नपर्नुस्, आउनुस् फोहोर व्यवस्थापनको भिजन एमालेसँग छ’

काठमाडौँ, २९ साउन । नेकपा एमालेका सासंद योगेशकुमार भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन)शाहलाई फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेसँग आउन अपिल गरेका छन् । उनले एमाले पूर्ण क्षमताका साथ सहयोग