Logo
मुख्य समाचार
उच्च अदालतको आदेशले माओवादी मन्त्रीको शपथ रोकियो

कर्णाली, २७ साउन । उच्च अदालत सुर्खेतको आदेशले कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा

पछिल्लो २४ घण्टामा ७८१ जना सङ्क्रमित, दुई जनाको मृत्यु

काठमाडौँ, २७ साउन । देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार

शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध छ: देउवा

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको

‘सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न चाहन्छ’

काठमाडौँ, २७ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन् । बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र

माधव नेपाललाई कोरोना सङ्क्रमण

काठमाडौँ, २७ साउन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस सङ्क्रमण भएको छ । बिहीबार गरिएको परीक्षणमा उनलाई कोरोना सङ्क्रमण देखिएको हो । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै

प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना

काठमाडौँ, २७ साउन । प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेकाा सबै नेपालीमा

चीन भ्रमण फलदायी भयो: खड्का

काठमाडौँ, २६ साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । चीनको औपचारिक तीनदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्केका खड्काले यस्तो बताएका हुन् । चिनियाँ समकक्षी

कांग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको छ: अधिकारी

काठमाडौँ, २६ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुईतिहाइ बहुमत ल्याउने बताएका छन् । बिहीबार

काेराेना सङ्क्रमणबाट एकैदिन पाँच जनाको मृत्यु

काठमाडौँ, २६ साउन । कोरोना भाइरसको सङ्क्रमणका कारण एकैदिन पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

पद नपाए स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति देखिन थाल्यो: नेपाल

काठमाडौँ, २६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक