Logo
मुख्य समाचार
मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

काठमाडौँ, २५ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ

मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

काठमाडौँ, २५ साउन । मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् । तर त्यसका लागि

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा

काठमाडौँ, २५ साउन । परराष्ट्रमन्त्री डा नारायण खड्का जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा मंगरबार राति तीन दिने भ्रमणमा गएका

गठबन्धनको भविष्य सत्तामा रहेका प्रमुख दलहरूको व्यवहारमा भरपर्छ: श्रेष्ठ

फाइल तस्बिर गोरखा, २४ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन कहिलेसम्म कायम रहन्छ भनेर ‘ग्यारेन्टी’ गर्न नसकिने बताएका छन् । विश्व आदिवासी जनजाति दिवसका अवसरमा

गठबन्धन दलका नेतालाई निर्वाचन जिताउन मात्र होइन्: कार्की

काभ्रेपलाञ्चोक, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताएका छन् । उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा

निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलहरूको निर्णय अराजनीतिक: पोखरेल

काठमाडौँ, २४ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरूको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा

समानुपातिक सांसदलाई विभेद गरियो: पौडेल

काठमाडौँ, २४ साउन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् । सांसद पौडेलले प्रत्यक्ष

प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनुपर्छ: सांसद

काठमाडौँ, २४ साउन । सांसदहरुले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको आगामी निर्वाचनमा समानुपातिक समावेशी

महिला प्रतिनिधित्वमा कानुनी अड्चन हटाउन सरकार तयार छ: कानुनमन्त्री

काठमाडौँ, २४ साउन । संघीय संसद्, प्रदेश संसद्, स्थानीय तह लगायतमा महिलाको प्रतिनिधित्वमा अड्चन हुने कानुन संशोधनका लागि सरकार तयार रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बताएका

सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?”

काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत