Logo
मुख्य समाचार
निरन्तर एउटै व्यक्ति उम्मेदवार हुने प्रवृतिको अन्त्य हुनुपर्छ: पाण्डे

काठमाडौँ, २४ साउन । एमालेकी सांसद बिन्दा पाण्डेले निर्वाचनसँग सम्बन्धित कानुन संशोधन गरेर संविधानको मर्मअनुसारका बनाउनुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ध्यानाकर्षण प्रस्ताव राख्दै पाण्डेले कुनै एक नेता

चुनावी तालमेलका लागि कसैसँग कुराकानी भएको छैनः सुवास नेम्वाङ

पाँचथर, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका छन् । मंगलबार बिहान पाँचथरको फिदिममा प्रेस चौतारीले

गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

काठमाडौँ, २४ साउन । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल तस्बिर चितवन, २३ साउन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा आज साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो

नेताको आडमा बेथिति निम्त्याउने ठेकेदारलाई तह लगाउछौँ: राई

काठमाडौँ, २३ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास

एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता: सांसद

काठमाडौँ, २३ साउन । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी

काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव

काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले सय

काँग्रेसले नीतिगत नेतृत्वको सामथ्र्य गुमाइसक्योः महासचिव पोखरेल

विराटनगर, २३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदमा अगाडि बढेको प्रधानन्यायाधीश महाअभियोग प्रकरणमा एमालेले सत्ता गठबन्धनले ल्याएका प्रमाणहरू अध्ययन गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै

इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति

इजरायल, २३ साउन । इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ। तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन् । प्यालेस्टाइन

जबराविरुद्ध महाभियोः टुंग्याउन कि तुहाउन ?

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन् । मूल प्रश्न छः यो टुंग्याउन हो कि तुहाउन ? सत्तारुढ दलका