Logo
मुख्य समाचार
गठबन्धनको काम देश बनाउने नभई एमालेलाई बिगार्ने हो: बास्कोटा

  फाइल तस्बिर काठमाडौँ, २२ साउन । एमाले सांसद गोकुल बास्कोटाले अहिलेको गठबन्धन एमालेलाई बिगार्न बनेको बताएका छन् । आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनको काम देश

एमाले प्रधानन्यायाधीश जबरालाई जाेगाउन लागेकाे छ: गजुरेल

काठमाडौँ, २२ साउन । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जोगाउन लागि परेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सिफारिस समितिमा पठाइयाे

काठमाडौँ, २२ साउन । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख

प्रतिनिधिसभा: ‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’

काठमाडौँ, २२ साउन । भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका

प्रचण्ड र माधवलाई ल्याएर वाम एकताको सम्भावना छैन: पोखरेल

भैरहवा, २२ साउन । एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी

वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

काठमाडौँ, २२ साउन । सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको,

‘अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग’

काठमाडौँ, २२ साउन । एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दल दर्ता सुरु

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको

सम्पत्ति विवरण बुझाउन राजनीतिक दललाई आयोगको निर्देशन

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण १५ दिनभित्र आयोगमा बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोग पदाधिकारीको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई

आजको प्रतिनिधि सभा बैठकमा महाभियोग प्रस्तावमा छलफल हुने

काठमाडौँ, २२ साउन । प्रतिनिधि सभाको आज ११ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे