Logo
मुख्य समाचार
एकीकृत समाजवादीमा जनताको आकर्षण बढेको छ: नेपाल

पोखरा, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताएका छन् । मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय

नेपाललाई सभ्य र सुन्दर देशका रूपमा चिनाउनुपर्छ: कार्की

काठमाडौँ, २१ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताएका छन् । बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’

‘सरकार अहिलेको अवस्थामा अघि बढे देश श्रीलंकाको बाटोमा जाने’

काठमाडौँ, २१ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना

थापाले भने, ‘कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्नुस्’

काठमाडौँ, २१ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्व. श्यामबहादुर कार्कीको १५औँ स्मृति

निर्वाचनका निम्ति विचार मिल्ने शक्तिसँग गठबन्धन गर्छौं: भट्टराई

काठमाडौँ, २१ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन् । जनता

संविधानको रक्षाका लागि तालमेल आवश्यक: नेता कोइराला

चितवन, २१ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रितः अध्यक्ष दाहाल

काठमाडौँ, २१ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले आज

‘गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा पुग्नु नै एमालेको विजय’

दाङ, २१ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धन नै एमालेको विजयको आधार भएको बताएका छन् । एमालेविरुद्ध गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा पुग्नु नै एमालेको आधा

अमेरिकासँगका महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने चीनको घोषणा

चीन, २१ साउन । चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने

गठबन्धन बनाएर एउटै चुनाव चिह्न लिन पाउने

काठमाडौँ, २१ साउन । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको